तनहु शुक्लागण्डकि नगरीको सामाजिक सस्था शुक्लागण्डकि जेसिज बर्ष २०२१ ले होलि मिलान कार्यक्रम तथा कोरोना माहामारी बारे सचेतना कार्यक्रम सम्पन गरेको छ
नेपालमा बिधयमान कोरोना को जोखिम बडी राखेको अबस्था मा जेसिस ले स्वस्थ सम्बन्धित जानकारी मुलक ब्यानर एस क्षेत्र मा भिड भाड हुने दुलेगौडा बजार खैरेनीटार बजार र ढोर बाराही मन्दिर मा संदेश मुलक ब्यानर टासी होलि मिलान कार्यक्रम सम्पन गरेको छ