बीरगंज जेसीज को मिती २०७८ बैशाख १ गते देखि २०७८ बैशाख ८ गते सम्म हुने ८ दिने “जेसीज सप्ताह २०२१” को आज दोस्रो दिन मिती २०७८ बैशाख २ “ सहयोग वितरण कार्यक्रम” अन्तर्गत नारायणी क्षेत्रीय अस्पताल, बीरगंज को प्रस्तुति बिभाग को सुत्केरी महीला हरु लाई सहयोग प्रदान गरियो .
आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .