बीरगंज जेसीज को मिती २०७८ बैशाख १ गते देखि २०७८ बैशाख ८ गते सम्म हुने ८ दिने “जेसीज सप्ताह २०२१” को आज तेस्रो दिन मिती २०७८ बैशाख ३ “तालिम कार्यक्रम” अन्तर्गत “Leadership For 21st Century” तालिम बीरगंज पब्लिक कलेज, बीरगंज को सभाहल मा सम्पन भयो . आजको यस Leadership For 21st Century Training को प्रमुख ट्रेनर बीरगंज जेसीज वर्ष २०२१ को कोषाधक्ष्य जेसी अरविन्द श्रेष्ठज्यु रहनु भएको थियो भने प्रमुख अतिथी बीरगंज जेसीजको पुर्ब अध्यक्ष तथा बीरगंज जेसीज वर्ष २०२१ को अध्यक्ष सल्लाहकार जेसी सन्तोष खनालज्यु रहनु भएको थियो .
आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .