गोकर्णेश्वर नगरपालिकाद्धारा आयोजित तथा सुन्दरीमाई जेसीजको आतिथ्थतामा बैठक संचालन बिधि ( सचेतना ) कार्यक्रम २०७८
2021-04-17
यहि २०७८ बैशाख ३ गते र ४ गते गोकर्णेश्वर नगरपालिका द्वारा आयोजित तथा सुन्दरीमाई जेसिज आतिथ्यतामा (सचेतना ) बैठक संचालन बिधि तालिम २०७८ कार्यक्रम गोकर्णेश्वर ८ आत्तरखेलको ओसिस पार्टी प्यालेसमा सम्पन्न भएको छ ।