“जेसीज सप्ताह २०२१” बीरगंज जेसीज

2021-04-20

चौथो दिन मिती २०७८ बैशाख ४ “खेलकुद कार्यक्रम” अन्तर्गत फुटबल प्रतियोगता

बीरगंज जेसीज को मिती २०७८ बैशाख १ गते देखि २०७८ बैशाख ८ गते सम्म हुने ८ दिने “जेसीज सप्ताह २०२१” को आज चौथो दिन मिती २०७८ बैशाख ४ “खेलकुद कार्यक्रम” अन्तर्गत यस बीरगंज जेसीज र पर्यटन तथा होटल व्यसायी संघ पर्सा बीच मैत्रीपुर्ण फुटबल प्रतियोगता सम्पन भयो .

आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी, बीरगंज जेसीज को सदस्यज्युहरु लगायत पर्यटन तथा होटल व्यसायी संघ पर्सा को सदस्यज्युहरु को सहभागिता रहेको थियो .


JCI News Archive