“जेसीज सप्ताह २०२१” बीरगंज जेसीज

2021-04-20

पाँचौ दिन मिती २०७८ बैशाख ५ “ सहयोग वितरण कार्यक्रम”

 बीरगंज जेसीज को मिती २०७८ बैशाख १ गते देखि २०७८ बैशाख ८ गते सम्म हुने ८ दिने “जेसीज सप्ताह २०२१” को आज पाँचौ दिन मिती २०७८ बैशाख ५ “ सहयोग वितरण कार्यक्रम” अन्तर्गत बीरगंज नर्सिङ्ग कलेज, बीरगंज का COVID-19 प्रभावित बिधार्थीहरुलाई स्वास्थ सामग्री लगायत फलफुल वितरण गरियो .

आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .


JCI News Archive