'सेवा नै जिवनको सर्वोतम कार्य हो ‘भन्ने भनाईलाई आत्मसाथ गर्दै विश्वभर फैलिरहेको कोरोना महामारिको बिषम परिस्तिथिमा आज मिति २०७८ साल जेष्ठ ४ गते मंगलबारका दिन उदयपुर जेसीजद्वारा चौदण्डीगढी न.पा. स्थित बेल्टारमा रहेको कोभिड हस्पिटल तथा जिल्ला अस्पताल बोक्से, उदयपुरलाई ४० वटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्नको लागि आर्थिक सहयोग गरि थोरै भएपनी घाउमा मलम लगाउने प्रयास गरेको छ !