"उदयपुर जेसीजद्वारा कोरोना सङ्क्रमित परिवारलाई पौष्टिक खाद्यान्न सामाग्री बितरण"

2021-05-22
बिगत केही समयदेखी विश्वअक्रान्त रुपमा फैलिरहेको कोभिड-१९ र यसले पुर्याईरहेको मानविय क्षतिसँगै यस्तो बिषम परिस्तिथिमा  उदयपुर जेसीजको आयोजना, DDCMC उदयपुरको सहकार्य तथा समाज कल्याण मन्त्रालय कोभिड-१९ जिल्ला दुत प्रतिकार्य समिती उदयपुरको समन्वयमा आज मिति २०७८ साल जेष्ठ ८ गते शनिवारको दिन त्रियुगा नगरपालिका वडा नम्वर-१६ स्थित सुकौरामा रहेका कोरोना सङ्क्रमित घर, परिवारलाई पौष्टिक खाद्यान्न सामाग्री बितरण गरिएको छ !
JCI News Archive