भीरकोट न.पा वार्ड नं.८ मा मिति २०७८ जेठ १६ गते एक जना पुरुषको कोभिडका कारण मृत्यु भएको हुदाँ साझ ६ बजे भीरकोट जेसीज विपतमा हामि अन्तरगत नगरपालिका सग सहकार्य गरि नगर प्रमुख छायाराम खनाल, भीरकोट जेसीजको अध्यक्ष जेसी प्रशुन मगर, वार्ड नं।५को अध्यक्ष जेसी याम प्रसाद अधिकारी,भीरकोट जेसीजको अध्यक्ष सल्लाहकार जेसी राज कुमार गुरुङ,का।का उपाध्यक्ष जेसी शुसिल ठकुरी,कोषाध्यक्ष जेसी शिव खनाल,सदस्य जेसी तारा अर्याल लगाएतको उपस्थितिमा स्याङजाको राम्दीमा हन्दिु परम्परा अन्तरगत राति १२ बजे सम्म बसि दाहसस्कार गरियो ।