Bright SG Training by JCI Siddhartha Lady

2021-06-01

मिति २०७८।०२।१५गते तदअनुसार २९ मे २०२१ का दिन व्यक्तित्व र नेतृत्व विकास का लागि तालिम लाई आत्मसाथ गर्दै जेसि आई सिद्धार्थ लेडी,नेपाल द्धारा Bright SG तालिम बर्ष २०२१ का अध्यक्ष जेसी रीमा न्यौपाने ज्यू को सभाअधक्ष्यता तथा १८ वटा शाखा हरुको सहआयोजनामा zoom application मार्फत सम्पन्न गरेका छौं ।उत्त तालिम का प्रमुख अतिथी डाइनमिक लिडर राष्ट्रिय अध्यक्ष Sen. अरुणेश्वर खनाल ज्यु हुनुहुन्थ्यो भने प्रमुख प्रशिक्षक निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी कल्पना पाण्डे (कुसुम)ज्यू हुनुहुन्थ्यो यस तालिममा विभिन्न शाखा का अधक्ष्य ज्युहरु लगाएत २५० जना को उपस्थिती रहेको थियो।उत्त कार्यक्रम को अन्त्यमा सम्पूर्ण लाई धन्यबाद अध्यक्ष जेसी रीमा न्यौपाने ज्यू ले गर्नुभएको थियो।
कार्यक्रम संयोजक:- जेसी गिता गैरेबन्जाडे ज्यु
कार्यक्रम संचालिका :- जेसी अम्बिका ज्ञवालीज्यु
आस्था पाठ वाचक:- जेसी सृजना ज्ञवाली ज्यु
मिसनभिजन:-जेसी मनिसा पाण्डे ज्यु
धन्यवाद जय जेसिज
जेसि आई सिद्धार्थ लेडी,परिवार
अध्यक्ष : जेसी रीमा न्यौपाने
महासचिव : जेसी मीनाक्षी क्षेत्री
May be an image of 2 people including Kalpana Kusum and text

JCI News Archive