कि मानवताकाे सेवा,जिवनकाे सर्बाेत्तम कार्य हाे ।
भीरकाेट जेसीज (विपतमा हामी)
मिति २०७८/०२/२१ गते भीरकाेट नगर हस्पिटलमा भीरकाेट नगर प्रमुख छायाराम खनाल ज्यू,प्रशासनिक अधिकृत ज्यू,स्वास्थ्य शाखा प्रमुख ज्यू,वार्ड नं ५ काे वार्ड अध्यक्ष याम प्रसाद अधिकारी ज्यू लगाएतकाे उपस्थितिमा भीरकाेट जेसीज द्दारा ५०० पिस माक्स,२०० पिस पन्जा,१५ लि. सेनिटाईजर,३० काटुन पिउने पानि र २ पिस अक्सिमिटर हस्तान्तरण गरियाे । उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ????????????जय जेसीज????????????