शुक्लागण्डकी जेसिज
को तालिम
सप्ताहा कार्यक्रम यस सस्थाको बर्ष २०२१ का अध्यक्ष जेसी कृष्ण बहादुर श्रेष्ठ को
अध्यक्षज्युको अध्यक्षतामा मिति २०७८/०२/०४ गते देखि १० गते सम्म नेपाल का बिभिन्न
क्षेत्रको ख्याती प्राप्त व्यक्तिव हरु को उपस्थितिमा कोरोना को माहामरी मा ZOOM
को माध्यमबाट बिभिन्न शाखाका शाखा अध्यक्ष नेपाल जेसिज २०२१ का बोर्ड का
पदाधिकारी, मनोनित पदाधिकारी ज्यु हरु एबम पूर्व पधाधिकारिहरुको
उपस्थितिमा सम्पन गरिएको छ .
क. तालिम सप्ताहा कार्यक्रम :- प्रथम दिन
नेपाल जेसिज बर्ष २०२१ का अध्यक्ष JCI. सिनेटरअरुनेश्वर खनाल ज्यु को प्रमुख अतितिमा नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख निरुपित कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाई, नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला, नेपाल जेसिज बर्ष २०२१ का तालिम संयोजक जेसी मनिस श्रेष्ठ एबम बिभिन्न शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल जेसिज बर्ष २०२१ का बोर्ड का पधाधिकारिहरु, शुक्लागण्डकी जेसिज पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त Motivational Speaker रबि किसुन ज्यु को प्रस्तुती दिनुभएको थियो भने शुक्लागण्डकी जेसिज बर्ष २०२१ का पदाधिकारी, प्रस्थाबित सदस्य एबम भिबिन्न शाखा हरु सहित ९३ जनाको उपस्थिति रहेको थियो .ख. तालिम सप्ताहा कार्यक्रम :- दोश्रो दिन
नेपाल जेसिज बर्ष २०२१ का कानुनि सल्हाकार जेसी
गोकुल सापकोटा ज्यु को प्रमुख अतितिमा नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख निरुपित
कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाई, नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख
निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला, नेपाल जेसिज बर्ष २०२१ का तालिम
संयोजक जेसी मनिस श्रेष्ठ एबम बिभिन्न
शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल जेसिज बर्ष
२०२१ का बोर्ड का पधाधिकारिहरु,
शुक्लागण्डकी जेसिज
; का पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन
गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त कबि नबराज पराजुली ज्यु को प्रस्तुती दिनुभएको थियो भने
शुक्लागण्डकी जेसिज
; बर्ष २०२१ का
पदाधिकारी, प्रस्थाबित सदस्य एबम भिबिन्न शाखा हरु सहित १४३
जनाको उपस्थिति रहेको थियो .
ग.
तालिम सप्ताहा कार्यक्रम :- तेस्रो दिन
नेपाल जेसिज बर्ष २०२१ का का क्षेत्र ख निरुपित कार्यकारीणी
उपाध्यक्ष जेसी भोजराज चापागाई ज्यु प्रमुख अतितिमा, नेपाल जेसिज बर्ष २०२१ का
क्षेत्र ख निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला, नेपाल जेसिज बर्ष २०२१ का तालिम
संयोजक जेसी मनिस श्रेष्ठ एबम बिभिन्न
शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल जेसिज बर्ष
२०२१ का बोर्ड का पधाधिकारिहरु,
शुक्लागण्डकी जेसिज
का पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन
गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त Motivational Speaker सनक
भट्ट ज्यु को प्रस्तुती दिनुभएको थियो भने
शुक्लागण्डकी जेसिज
बर्ष २०२१ का पदाधिकारी, प्रस्थाबित सदस्य एबम
भिबिन्न शाखा हरु सहित १८९ जनाको उपस्थिति रहेको थियो .
घ. तालिम सप्ताहा कार्यक्रम :- चैथो दिन
नेपाल जेसिज बर्ष २०२१ का का क्षेत्र ख निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला ज्यु प्रमुख अतितिमा, नेपाल जेसिज बर्ष २०२१ का तालिम संयोजक जेसी मनिस श्रेष्ठ एबम बिभिन्न शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल जेसिज बर्ष २०२१ का बोर्ड का पधाधिकारिहरु, शुक्लागण्डकी जेसिज का पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त लोक गायक पशुपति शर्मा ज्यु को प्रस्तुती दिनुभएको थियो भने शुक्लागण्डकी जेसिज बर्ष २०२१ का पदाधिकारी, प्रस्थाबित सदस्य एबम भिबिन्न शाखा हरु सहित १२९ जनाको उपस्थिति रहेको थियो .
इ . तालिम सप्ताहा कार्यक्रम :-पाचौ दिन
नेपाल जेसिज पूर्व अध्यक्ष एबम JCI VP Sen राजेन्द्रराम श्रेष्ट ज्यु को प्रमुख अतितिमा नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख निरुपित कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाई, नेपाल जेसिज बर्ष २०२१ का क्षेत्र ख निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला, नेपाल जेसिज बर्ष २०२१ का तालिम संयोजक जेसी मनिस श्रेष्ठ एबम बिभिन्न शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल जेसिज बर्ष २०२१ का बोर्ड का पधाधिकारिहरु, शुक्लागण्डकी जेसिज का पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त प्रमुख बक्ता जो नेपालि साहित्य जगतका उज्वल नक्षेत्र, सार्क युबा कबि पुरस्कार बिजेता, उत्कृस्टवक्ता, लेखक, समालोचक , कबि , अनुवादक तथा नेपालि साहित्य जगतमा आफ्नो जिबनको उर्जासिल समय बेतित गर्नुभएका एक बहु आयामिक व्यक्तिव आदरणीयमनु मन्जिल ज्यु को प्रस्तुती दिनुभएको थियो भने शुक्लागण्डकी जेसिज बर्ष २०२१ का पदाधिकारी, प्रस्थाबित सदस्य एबम भिबिन्न शाखा हरु सहित १९३ जनाको उपस्थिति रहेको थियो .
च. तालिम सप्ताहा कार्यक्रम :- छ दिन
नेपाल जेसिजको ४२ राष्ट्रिय माधिबेसन वाट निर्बाचित अध्यक्ष एबम भिजन लुम्बिनी
लि का अध्यक्ष, Microfinance
Association Of Nepal को Chairman JCI Sen. जगत बाहादुर पोख्रल ज्यु को प्रमुख अतितिमा नेपाल जेसिज बर्ष २०२१ का
क्षेत्र ख निरुपित कार्यकारीणी उपाध्यक्ष जेसी भोजराज चापागाई, नेपाल जेसिज बर्ष
२०२१ का क्षेत्र ख निरुपित उपाध्यक्ष जेसी दिपेन्द निरैला, नेपाल जेसिज बर्ष २०२१
का तालिम संयोजक जेसी मनिस श्रेष्ठ एबम
बिभिन्न शाखाका शाखा अध्यक्ष ज्युहरु एबम शाखाका पदाधिकारी ज्युहरु लगायत नेपाल
जेसिज बर्ष २०२१ का बोर्ड का पधाधिकारिहरु,
शुक्लागण्डकी जेसिज
का पूर्व अध्यक्ष ज्यु हरुको उपस्थितिमा सम्पन
गरियो . त्यसतै गरि नेपाल का खयाती प्राप्त प्रमुख बक्ता जो आफ्नो उत्य्प्रेरान्त्मक बिचार र कलाले नेपालि युवाहरुको मन
मा रहनु भएको ख्याती प्राप्त बक्ताको रुमा स्थापित हुनुभएको उर्झा सिल व्यक्तित्व
आदरणीय सन्दिप क्षेत्रि ज्यु को प्रस्तुती दिनुभएको थियो भने
शुक्लागण्डकी जेसिज
बर्ष २०२१ का पदाधिकारी, प्रस्थाबित सदस्य एबम
भिबिन्न शाखा हरु सहित २९३ जनाको उपस्थिति रहेको थियो .
छ. तालिम सप्ताहा कार्यक्रम :- सातौ दिन