वातावरण दिबस

2021-06-04

रुख कस्ले रोप्ने त ? यो कस्को दायित्व हो ? जनावर, चरा र किराबाहेक, श्वास–प्रश्वास गर्ने सबैको दायित्व मात्र हैन, कर्तव्य पनि हो । चराले पनि त रुखको बिउ ओसारपसार गरेर हरियाली गर्न मद्दत नै पुर्याएको हुन्छ । त्यस्तै किराहरु र मौरीले पनि परागसेचन गरी मद्दत नै पुर्याएका हुन्छन् । त्यसैले अहिले पनि समय छ । कोरोना माहामारि मा हामि पनि प्रभाबित भैएको ले एस्पालि को वातावरण दिबस मा एसरि सुरु गरियो , रुख रोपौं र रोप्न मद्दत पुर्याऊँ ! 

शुक्लागन्डकि जेसिज परिवार

JCI News Archive