भद्रपुर जेसीजकाे वृक्षरोपण कार्यक्रम

2021-06-05

विश्व वातावरण दिवसको अबसरमा भद्रपुर जेसीजको आयोजना नेपाल जेसीजको SDG Plan "1 Plant For My Life " र "नयाँ सोच र श्रृजना प्राकृतिक प्रणालिको पुर्नस्थापना" नाराका साथ वृक्ष रोपण कार्यक्रम सम्पन्न भयो। कार्यक्रम भद्रपुर जेसीजको सचिवालयको परिसरमा विरुवा रोपी सम्पन्न भयो। कोभिड १९ बच्ने स्वास्थ्य मापदण्डको पुर्ण पालना गरी कार्यक्रम भएको थियो। कार्यक्रममा भद्रपुर जेसीजका अध्यक्ष जेसी. खिलनाथ पाण्डे लगाएत सम्पुर्ण पदाधिकारीहरुको सहभगिता रहेको थियो।

JCI News Archive