भीरकाेट जेसीज (विपतमा हामी) ५० जना भन्दा बढिकाे चेकजाँच मिति२०७८/०२/२३ गते

2021-06-07

विपतमा हामी अन्तरगत आज मिति २०७८/०२/२३ गते भीरकाेट -२ केगा गाउँमा ५० जना भन्दा बढि काेभिड बिमारी काे चेकजाँच थप आैषधि,सेनिटाईजर र माक्स हस्तान्तरण साथमा स्वास्थ्यकर्मी र भीरकाेट जेसीज टिम ????????????जय जेसीज????????????

JCI News Archive