भीरकोट जेसीज द्धारा विपतमा हामी अन्र्तगत राहत र खाधन्न सहयोग

2021-06-10

 मिति २०७८र०२र२७ गते विपतमा हामी अभियानमा
भीरकोट- ८ ढापुक निवासी बिनोद सुनारलाई आफनै घरमा राति सुत्ने क्रममा सर्पले टोकेर उपचारको निमित्त पोखरा मनिपालमा भर्ना भएको र पारिवारिक स्थिति अत्यन्तै कमजोर रहेको हुदा भीरकोट जेसीज मार्फत उहाँको परिवारलाई रू ११,५००/- सहयोग संग सगै  भीरकोट-१ दार्सिङमा भारत बाट कामको सिलसिलामा यहाँ आएको र हाल लकडाउनले काम बन्द भएको कारण एक परिवार केही दिन देखि खाद्यान्नको अभाब भएको खबर प्राप्त भए लगत्तै खाद्यान्न सोरूप चामल, दाल ,तेल, नुन र मसलाहरू भीरकोट जेसीज द्दारा हस्तान्तरण गरियो ।

JCI News Archive