शुक्लागण्डकी जेसिजको चौथो बोर्ड बैठक शुक्लागण्डकी जेसिज बर्ष २०२१ का अध्यक्ष जेसि कृष्ण बहादुर श्रेष्ठ ज्युको अध्यक्षतामा आज मिति २०७८/३/९ गते Online मार्फत Robert's Rules of Order अनुसार बसि विभिन्न एजेन्डाहरु उपर छलफल गरि निणय गरियो ।