विक्षारोपन

2021-06-28

१४ असार, २०७८ i.e. 28 Jun, 2021

"उदयपुर जेसीजद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न"

उदयपुर जेसीजको आयोजनामा विश्व विक्षरोपन दिवसको अवसरमा पारेर आज त्रियुगा नगरपालिका १०स्थित गाईघाटको मुटुमा अवस्थित भगवति मन्दिर परिसरमा बरूवा रोपि आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो !

सो कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष जेसी सर्मिला थापा, प्रमुख अतिथी त्रि.न.पा.११ का वडा अध्यक्ष विश्वराज भटराई, अतिथिहरु पत्रकार महासघका अध्यक्ष भरत खडका गैसस महासधका केन्द्रिय सदस्य महेश्वरि राई मन्दिर व्यवस्थापनाका अध्यक्ष निगम कोईराला गैसस महासघका जिल्ला अध्यक्ष सुमन परियार आ.वा.सा संस्थापक नजवुल खान महिला नेत्रि सरिता राई मिस उदयपूर निस्मा राउत समाजसेवी सागर नेपाल , त्रि.उ.वा. संघका सचिव दिनेश श्रेष्ठ युबा संजालका संस्थापक अध्यक्ष तुलसि चौलागाई ,जिवन विज्ञान प्रयोगशाला प्रशिक्षक पवन कटुवाल र उदयपुर जेसीजका अन्य पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।

JCI News Archive