सम्मान्न एवं विदाई कार्यक्रम सम्पन्न मिति २०७८ असार ३० (जुलाई १४)

2021-07-19

भीरकोट जेसीजको संस्थापक अध्यक्ष जेसी गुरु प्रसाद गुरूङ ९उमेश० ज्यूको बैदेशिक यात्राको शुभकामना विदाई सगै कोरोना महामारीको बेला विपतामा हामी अभियानमा अग्रपंक्तिमा रहेर सेवा गर्ने अभियान्ताहरूलाई संस्थापक अध्यक्ष मार्फत सम्मान कार्यक्रम सम्पन्न ।
आदरणीय संस्थापक अध्यक्ष ज्यूलाई सफल बैदेशिक यात्राको धेरै धेरै शुभकामना सगै सम्मानित हुनु हुने सबैमा हार्दिक बधाई , धन्यवाद व्यक्त गर्दछौं । मिति २०७८ असार ३० (जुलाई १४)

JCI News Archive