जेसीज सप्ताहका लागि पत्रकार सम्मेलन

2021-08-14

मिति २०७८/०४/२८ ( 12th August 2021) का दिन सुर्खेत महिला जेसीजकाे अायाेजनामा यहि साउन ३० गतेदेखि हुन गइरहेकाे सप्ताहव्यापी कार्यक्रमकाे पत्रकार सम्मेलन सम्पन्न गरियाे ।

JCI News Archive