मिति २०७८/०५/०२ (18th August 2021) का दिन सुर्खेत महिला जेसीजकाे सप्ताहव्यापी कार्यक्रम अन्तरगत वृद्वाअाश्रममा रहनुभएका अामाबुवालाई खीर खुवाउने कार्यक्रम सम्पन्न गरियाे ।