तीजकाे अवसरमा दर खुवाउने कार्यक्रम

2021-09-05

मिति २०७८/०५/२० (5th September 2021) का दिन सुर्खेत महिला जेसीजले तीजकाे अवसरमा कारागारमा रहनुभएका महिला दिदीबहिनीहरूलाई खुसीयाली प्रदान गर्ने उदेश्यले दर खुवाउने एवम् श्रृँगारका सामान हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न गरेकाे छ ।

JCI News Archive