काठमाडौ जेसिज द्वारा दलित तथा बिपन्न परिवार लाई लत्ताकपडा बितरण
View Gallery
काठमाडौ जेसिज द्वारा गोरखा को तान्द्राङ्ग मा स्वास्थ्य सिबिर सन्चालन
View Gallery
२०७५/१२/२ गते नेपाल जेसिज बर्ष २०१९ का निरूपित राष्ट्रिय उपाध्यक्ष जेसि Adhikari Arjun ज्यू लाई सुनवल जेसिज द्वारा स्वागत तथा भेटघाट कार्यक्रम छोटों समयमा नै शाखा भेटघाट गरी शाखाका समस्याहरू प्रस्तुत गर्ने अवसर दिनु भएकोमा सुनवल जेसिज आभारी छ । अध्यक्ष जेसि ममता पौडेल बर्ष २०१९ सुनवल जेसिज
View Gallery
बालबिबाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम
View Gallery
"नेतृत्वको लागि महिला"बिषय मा वकतृत्व कला प्रतियोगिता
View Gallery
तस्विरमा यस्तो देखियो 'शान्तिका लागि सहकार्य'
View Gallery
JCI TIKAPUR
View Gallery
JCI Kathmandu's 3rd BOD Meeting
View Gallery
नारी सम्मान तथा अन्तर्गकि्या कार्यक्रम
View Gallery
आज मिति :२०७५/११/२७ गते सुनवल जेसीज द्वारा आयोजित सोमनाथ बाबा क्याम्पसका स्नातक तहका ब्यास्थापन संकायका विद्दार्थी सहभागी "नेतृत्व विकास तथा वित्तीय साक्षरता तालीम" सम्पन्न भएको छ । आफ्नो अमूल्य सहयोगको लागि सोमनाथ बाबा क्याम्पस,सोमनाथ र प्राचार्य शंकर गौतम ज्यु; NMB बैंक , सुनवल शाखा र शाखा प्रमुख भुवन पाण्डे ज्युलाई धन्यबाद । सदाझै सुनवल जेसीजलाई माया गरी अमूल्य समय प्रदान गर्ने आदरणीय दाजु JCI Sen Anup Man Saiju ज्युलाई धेरै-धेरै आभार ब्यक्त गर्दछौं ।
View Gallery