2024 JCI Nepal Area "B" Conference
2024-09-20 / 2024-09-21    
Registration Period: 2024-07-26 / 2024-09-21
Host Chapter: Geetanagar

Location : Four Season Party Venue, Bharatpur-09, Sharadpur, Chitwan Organized By : JCI


आत्मिय जेसी मित्र,
गितानगर जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “ख” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।

 
अतः नेपाल जेसीज वर्ष–२०२४ को "initiate, innovate, impact" प्रकरणका साथ गितानगर जेसीजको आतिथ्यतामा, भरतपुर–०९, शरदपुर, चितवन स्थित फोर सिजन पार्टि भेन्युमा हुन गईरहेको नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “ख” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्मेलनको मिति, समय, र स्थानः
मितिः २०८१ साल असोज ४ र ५ गते (सेप्टेम्बर २० र २१, २०२४)
स्थानः फोर सिजन पार्टि भेन्यु, भरतपुर–०९, शरदपुर, चितवन
उद्धघाटन समयः २०८१ साल असोज ४ गते शुक्ररबार बिहान ठिक ११ बजे ।


रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु. ५,०००।–, दम्पत्ति (Spouse) रु. ९,०००।–, जुनीयर जेसीज रु . २,०००।– (आवास सहित)
प्रति जेसीज सदस्यः रु.३,५००।– (आवस रहित)


धन्यवाद ! जय जेसीज !!


• थप जानकारीका लागि सम्पर्क जेसी युवराज अधिकारी, अध्यक्ष–२०२४, गितानगर जेसीज–९८५५०८६९७८ साथै कार्यक्रमको समय तालिका यथासिघ्र प्रेषित गरिनेछ ।

नोट– सम्पुर्ण राष्ट्रिय कार्यक्रमको प्रचार तथा प्रर्बद्धन डिजिटल माध्यमबाट गर्नुपर्ने शाखाले बढिमा ४ मिनेटको भिडियो बनाई नेपाल जेसीजको सचिवालयमा तथा सम्मेलन सभापतिज्युलाई २ दिन अगावै पठाउनु पर्ने छ ।

JCI Events Archive