आत्मीय जेसीज मित्रहरु,
नेपाल जेसीज वर्ष–२०२३ लाई सार्थक तथा सफल बनाउँदै युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्य सहित यस वर्ष नेपाल जेसीजको प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal" अभियानलाई सार्थक परिणाम सहित समय सापेक्ष सफल, उत्कृष्ट एवं उपलब्धिमुलक बनाउने उद्देश्यका साथ नेपाल जेसीज वर्ष–२०२३ को क्षेत्रगत शाखा अध्यक्ष भेला (Area Wise President Meet) नेपाल जेसीजको प्रथम संचालक समितिको बैठकले चारवटै क्षेत्रमा एकैचोटी, एकै समय र एकै किसिमको कार्यतालिका बमोजिम संचालन गर्नका लागि गरेको निर्णय अनुरुप वर्ष–२०२३ को क्षेत्र “घ” शाखा अध्यक्ष भेला (Area "D" President Meet) रामग्राम जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको व्यहोरा जानकारी गराउँदछु ।
नेपाल जेसीज क्षेत्र ‘‘घ” का शाखा अध्यक्षज्यूहरुको सक्रिय सहभागीता एवं सहयोगमा संचालन हुन गईरहेको उक्त क्षेत्र ‘‘घ” शाखा अध्यक्ष भेलामा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रमको मिति, समय र स्थान
ः
मिति
ः
२०८० बैशाख २ गते गते शनिवार (अप्रिल १५, २०२३)
उद्घाटन समारोहः बिहानको ठिक ९ः०० बजे
स्थानः सिद्धार्थ पार्क रिजेन्सी होटल, परासी, नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम)
दर्ता शुल्क
ः रु. १,८०० प्रति व्यक्ति
धन्यावद ! जय जेसीज !!
थप जानकारीका लागि सम्पर्क जेसी बेनी माधव बस्याल, अध्यक्ष–२०२३, रामग्राम जेसीज– ९८४७०६५२३६