JCI Nepal Area "B" Conference
2023-09-21 / 2023-09-22    
Registration Period: 2023-08-02 / 2023-09-01
Host Chapter: Myagdi

Location : Khulla Manch, Beni Bazar, Myagdi Organized By : JCI


आत्मिय जेसी मित्र,
म्याग्दी जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२३ को क्षेत्र “ख” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।

अतः यस वर्ष नेपाल जेसीजको "As One: 1 Family, 1 Team, 1 Goal" प्रकरणका साथ बेनी बजार, म्याग्दी स्थित खुलामञ्चमा हुन गईरहेको नेपाल जेसीजको क्षेत्र “ख” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्मेलनको मिति, समय, र स्थान
मिति – २०८० साल असोज ४ र ५ गते (सेप्टेम्बर २१ र २२, २०२३)
स्थान – खुल्ला मञ्च, बेनीबजार, म्याग्दी
उद्धघाटन समय – २०८० साल असोज ४ गते बिहान ८ बजे

रजिष्ट्रेशन शुल्कः

प्रति जेसीज सदस्यः रु ४,७५०।–(आवास सहित),
दम्पत्ति (Spouse) रु.८,०००।– (आवास सहित),
जुनीयर जेसीज रु २,०००।– (आवास सहित)  


धन्यवाद ! जय जेसीज !!

  • थप जानकारीका लागि सम्पर्क जेसी सुमन बानिया, अध्यक्ष–२०२३, म्याग्दी जेसीज–९८६७६४५७१४ साथै कार्यक्रमको समय तालिका यथासिघ्र प्रेषित गरिनेछ । 
  • सहभागिज्युहरुको ID card, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि Print गरिने हुँदा सहभागि सम्पुर्णले नेपाल जेसीजको आधिकारीक वेबसाईट www.jcinepal.org.np मा Account Login गरी Events मा गई अनिवार्य Registration गर्नुपर्नेछ ।

नोट– सम्पुर्ण राष्ट्रिय कार्यक्रमको प्रचार तथा प्रर्बद्धन डिजिटल माध्यमबाट गर्नुपर्ने शाखाले बढिमा ४ मिनेटको भिडियो बनाई नेपाल जेसीजको सचिवालयमा तथा सम्मेलन सभापतिज्युलाई २ दिन अगावै पठाउनु पर्ने छ ।


JCI Events Archive