JCI Nepal Area "D" Conference
2024-09-13 / 2024-09-14     10:00:00am - 11:00:00pm    
Registration Period: 2024-07-10 / 2024-09-13
Host Chapter: Gaindakot

Location : Hotel The Narayani Resort, Gaindakot Municipality- 02, Gaindakot Organized By : JCI


आत्मिय जेसी मित्र,
गैंडाकोट जेसीजको आतिथ्यतामा नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “घ” सम्मेलन निम्न मिति र स्थानमा हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछु ।

अतः नेपाल जेसीज वर्ष–२०२४ को "initiate, innovate, impact" प्रकरणका साथ गैंडाकोट जेसीजको आतिथ्यतामा, गैंडाकोट नगरपालिका–०२ स्थित होटल द नारायणी रिर्सोट मा हुन गईरहेको नेपाल जेसीज वर्ष–२०२४ को क्षेत्र “घ” सम्मेलनलाई सभ्य, भव्य एवं ऐतिहासीक रुपमा सफल बनाउनका लागि तपाईं लगायत शाखाका पदाधिकारीज्यूहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

सम्मेलनको मिति, समय, र स्थानः
मितिः २०८१ साल भदौ २८ र २९ गते (सेप्टेम्बर १३ र १४, २०२४)
स्थानः होटल द नारायणी रिर्सोट, गैंडाकोट नगरपालिका–०२, गैंडाकोट
उद्धघाटन समयः २०८१ साल भदौ २८ गते बिहान ठिक ११ बजे ।

रजिष्ट्रेशन शुल्कः
प्रति जेसीज सदस्यः रु. ६,०००।–, दम्पत्ति (Spouse) रु. १०,०००।–, जुनीयर जेसीज रु . २,०००।– (आवास सहित)  
प्रति जेसीज सदस्यः रु.५,०००।– (आवस रहित)

धन्यवाद ! जय जेसीज !!

  • थप जानकारीका लागि सम्पर्क जेसी राजेश पौडेल, अध्यक्ष–२०२४, गैंडाकोट जेसीज–९८५५०६५७०७ साथै कार्यक्रमको समय तालिका यथासिघ्र प्रेषित गरिनेछ ।

नोट– सम्पुर्ण राष्ट्रिय कार्यक्रमको प्रचार तथा प्रर्बद्धन डिजिटल माध्यमबाट गर्नुपर्ने शाखाले बढिमा ४ मिनेटको भिडियो बनाई नेपाल जेसीजको सचिवालयमा तथा सम्मेलन सभापतिज्युलाई २ दिन अगावै पठाउनु पर्ने छ ।


JCI Events Archive