आत्मीय जेसीज मित्र,
“कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धी, स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्धारा हुन सक्दछ” भन्ने जेसीजको आस्था अनुरुप युवाहरुलाई व्यवसायिक रुपमा शशक्त बनाई राष्ट्रलाईनै समृद्धिको अभियानमा अगाडि बढाउने उद्देश्यका साथ यस वर्ष Project Sankalpa-एकताको संकल्प, रूपान्तरणको यात्रा अन्तर्गत नेपाल जेसीजको प्रकरण “Aim, Act, Achieve" अभियानलाई सार्थक परिणाम सहित सफल, उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन नेपाल जेसीज वर्ष–२०२६ को JCI Nepal Business Academy, त्रिभुवननगर जेसीजको आतिथ्यतामा निम्न मिति, स्थान र समयमा हुन गईरहेको विषय जानकारी गराउँदछु ।
अतः उक्त 2026 JCI Nepal Business Academy कार्यक्रममा भाग लिन ईच्छुक सदस्यज्यूहरुले शाखाको निवेदन सहित त्रिभुवननगर जेसीज सँग समन्वय गरी समयमानै नाम दर्ता गर्नहुनका लागी हार्दिक अनुरोध गर्दछु । सिट संख्या ५० जनाको मात्र रहेको हुँदा पहिलो रजिष्ट्रेशनलाई पहिलो प्राथमिकता दिईनेछ ।
कार्यक्रमको मिति, स्थान र समयः
मितिः २०८३ वैशाख १७ गते देखि २० गते (30th April to 3rd May, 2026) [3N4D]
स्थानः Hotel Mala Inn Pvt Ltd, Main Road, Ghorahi, Dang
समुदघाटन कार्यक्रमः २०८३ वैशाख १७ बिहीबार दिनको ठिक ०२ बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. १७,५००।–
अन्य कर्पोरेट सहभागिका लागि रु. २१,०००।–
सम्पर्कका लागिः जेसी मिनराज भाट, अध्यक्ष–२०२६, त्रिभुवननगर जेसीज– ९८५७८२६४१९
धन्यवाद ! जय जेसीज !!!
Academy मा सहभागिज्युहरुको ID card, Pass, Certificate लगायत अन्य प्रिन्ट नेपाल जेसीजको आधिकारीक वेबसाईटबाट Auto Generate गरि print गरिने हुँदा दर्ता शुल्क बुझाईसके पश्चात नेपाल जेसीजको आधिकारीक MIS, www.jcinepal.org.np मा Account Login गरी Events मा गई 2026 JCI Nepal Business Academy मा अनिवार्य Registration गर्नुपर्नेछ ।