जेसीआई सिद्धार्थ लेडी, नेपाल सप्ताहव्यापी कार्यक्रम

2021-10-10

जेसीआई सिद्धार्थ लेडी, नेपालले सप्ताहव्यापी कार्यक्रम गरी जेसीज सप्ताह २०२१ मनाउन लागेको छ । भैरहवामा शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाले जेसीज सप्ताहबारे जानकारी गराएको हो । जेसीआई  सिद्धार्थ, नेपालसंग संयुक्त रुपमा मनाउदै आएको जेसीज सप्ताह कोभिड–का कारण विगत २ वर्ष रोकिए पनि यस वर्ष रजत जयन्तीको अवसरमा एकल रुपमा आइतबारदेखि मनाउन लागेको छ

JCI News Archive