Ultimate performance on line Training by BUtwal Lady

2020-04-14

 मिती २०७७/०१/०२ गते मंगलबार
"सकारात्मक परिवर्तनका लागि एकता" प्रकरण बोकेको जेसीआई बुटवल लेडीले आज १५ वटा शाखासंग सहकार्य गरी करिब २५० जनाको सहभागिता मा online multichapter training on Ultimate Performance सफल रुपमा सम्पन्न गरेको छ ।
अभावमा पनि संभावना देख्ने जेसिजको यो अभियानलाई जिवन्त बनाउन सहयोग पुर्याउनु हुने आजका कुशल ,सक्षम तथा प्रतिभाशाली व्यक्तित्व, नेपाल जेसीजका प्रशिक्षक तथा आजको कार्यक्रम का प्रमुख प्रशिक्षक जेसीआई सिनेटर "केदार भण्डारी "ज्यू एवं सिङ्गो नेपाल जेसीस प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।
जेसीआई बुटवल लेडीको प्रमुख आतिथ्यतामा शुरु गरिएको यो अभियानमा उपस्थिति जनाउदै कार्यक्रमको गरिमालाई उच्च स्थानमा पुर्याउनु भएका हाम्रो नेपाल जेसीजका उर्जाशील राष्ट्रिय अध्यक्ष ज्यू,राष्ट्रिय पदाधिकारी ज्यू हरु, पूर्व राष्ट्रिय अध्यक्ष ज्यूहरु,बिभिन्न शाखाका अध्यक्ष ज्यू हरु, बिभिन्न शाखाका पूर्व अध्यक्ष ज्यू हरु, शाखाका पदाधिकारी ज्यू हरु एवं समस्त जेसीस अभियानमा लाग्नुभएका जेसीस मित्रहरु मा हामी जेसीआई बुटवल लेडी को तर्फबाट हृदय देखि नै हार्दिक धन्यवाद का साथै आभार प्रकट गर्न चाहन्छौं ।
आशा छ पक्कै पनि आजको यो तालिमले हजुरहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याउने छ।सबैले बिज्ञान तथा प्रबिधीको सहि सदुपयोग गर्नुहुनेछ ।
धन्यवाद, जय जेसीज
महासचिव :जेसी अनुपमा श्रेष्ठ
अध्यक्ष : जेसी कल्पना पाण्डे
42Kalpana Kusum, Geeta Gaire Banjade and 40 others
10 Comments
1 Share
Like
Comment
Share


JCI News Archive