व्यसायीक सिप विकास कार्यक्रम सम्पन्न।

2020-07-30

कञ्चन, २०७७/०४/०८ गते,

कञ्चन जेसीजले स्थानीय स्तरमा महिलाहरुलाई व्यवसायीक रुपमा सक्षेम तथा आत्मनिर्भर बनाउन च्याउ बनाउने कार्यक्रम सम्पन्न गरेको छ।

JCI News Archive