साँखु जेसीजकाे २२ अाै स्मारिका विमाेचन कार्यक्रम

2023-12-09

साँखु जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी गणेश दुलाल ज्यु काे अध्यक्षतामा २२ अाै स्मारिका शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित ज्युकाे प्रमुख आतिथ्यतामा उप प्रमुख समिता श्रेष्ठ ज्यु प्रहरी प्रभागका प्रमुख फुलमाया घिसिङ ज्यु साँखु जेसीजका संस्थापक अध्यक्ष जेसी लवकुमार श्रेष्ठ ज्यु साँखु जेसीजका पुर्वअध्यक्ष ज्युहरु तथा शंखरापुर बासिन्दाहरुकाे उपस्थितिमा सम्पन्न ।

JCI News Archive