रत्ननगर जेसीज संचालक समितिको तेस्रो बैठक सम्पन्न

2024-04-22

रत्ननगर जेसीज संचालक समितिको तेस्रो बैठक सम्पन्न भएको छ।रत्ननगर २ स्थित संस्थाको सचिवालय भवनमा मिति २०८०/१२/१९गतेका दिन रत्ननगर जेसीज वर्ष २०२४का अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षतामा सम्पन्न भएको बैठकले रत्ननगर जेसीजको आयोजनामा सामुहिक व्रतबन्ध,Ratnanagar Business Summit ,नया वर्षको पात्रो प्रकाशन गर्ने लगायतका महत्वपूर्ण निर्णय पारित गरेको थियो।

JCI News Archive