बृक्षारोपन कार्यक्रम

2022-04-13


    
SIGN IN
Welcome!Log into your account
your username
your password
PASSWORD RECOVERY
Recover your password
your email

नयाँ बर्षमा नेपालगंज जेसीजको वृक्षारोपण

By
 ATM News
 -
April 14, 2022
150

बैशाख १ गते।
नयाँ बर्षको सुरुवात एबम जेसिस सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत ” सुरक्षति जीवनकालागी जैविक विविधता” भन्ने नाराका साथ नेपालगंज जेसीजले नेपालगंज स्थित प्रसिद्द हडियाबाबा मन्दिर परिसरमा वृक्षा रोपण गरिएको छ ।

विश्व व्यापिरुपमा जलवायु परिवर्तनका कारण आज विभिन्न चुनौतीको समामना गर्नु परेको छ । अव हामि सबै वातावण जोगाउन लाग्नु पर्ने बेला आएको छ । यस्तो अवस्थामा जेसीजले गरेको वृक्षारोणका कारण थोरै भएपनि वातावरण जोगाउनका लागी सहयोग पुग्ने प्रमुख अतिथि यबम बाँके क्षेत्र न २ का संघीय सासंद मो. इस्त्यियाक राईले बताउनु भयो विरुवाबाट पाईने यस्तो महत्वोपुर्ण अक्सिजन आज जलवायु परिवर्तनका कारण प्राप्तगर्न कठिनाई हुन थालेको छ । जसका कारण देशले समेत भयाभह अवस्था बेहोर्नु परेको छ । सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने अतिनै आवश्यक छ । वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न वृक्षारोपण गर्न आवश्यक छ । यसकालागी हामि सबैले खालिरहेको जमिनमा वृक्षारोपण गर्न आवश्यक रहेको नेपालगंजका अध्यक्ष चिरन्जिबी गौतमले बताउनु भयो।

कार्यक्रममा नेपालगंज जेसिसका का.का उपाधक्ष्य रोशन केसी , जेसी अमृत बैस्य , जेसी प्रकाश कुवर , हरित अभियन्ता हेमन्तराज काफ्ले लगायत थुप्रै जेसी सदस्यको उपस्तिथी रहेको थियो।

LEAVE A REPLY

Save my name, email, and website in this browser for the next time I comment.

ABOUT US
कार्यालय ठेगाना : गणेशपुर ०४, बाँके नेपालगंज
इमेल : info@atmonlinenews.com
सुचना विभाग दर्ता नं. २४६७/०७७-७८
कार्यकारीक सम्पादक : रिता पुन माे. नं. : ९८४८१३०५९०
रिपाेर्टर : मंगल घर्तीमगर माे.नं. : ९८५८०७६६६५
अध्यक्ष/सम्पादक : अशाेक थापा माे.नं. : ९८२३६८७२७३
FOLLOW US
    
© 2019 ATM News || All Right Reserved

JCI News Archive