माइन्युट लेखन तालिम

2022-02-05

मेचिनगर लेडिजेसिजले धुलाबारी स्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा एक दिवसीय तालिम मिती २०७८/१०/२२(05/02/2022) मा सम्पन्न गरेको छ नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि राजिव प्रसाइको प्रमुख आतिथ्यम र आदर्श मा बि का शिक्षक लम्बोदर पौडेल को प्रशिक्षणमा करिब ३५ जना जेसि तथा नन जेसि साथीहरूको उपस्थिति मा उक्त तालिम सम्पन्न गरिएको हो।

JCI News Archive