देवघाटधाम जेसीजकाे चाैथाे बाेर्ड बैठक सम्मपन्न

2024-04-14

मिति २०८० चैत्र ३० गते गते शुक्रबार १२ अप्रिल २०२४ का दिन देवघाटधाम जेसीजकाे चाैथाे बाेर्ड बैठक नमस्ते देवघाट गार्माडेन रिसाेर्ट देवघाटधाममा सम्पन्न भएकाे छ ।

बैठकमा आगामी दिनहरूमा गरिने कार्यक्रमहरूकाे बारेमा छलफल र विशेष गरि पर्यटकिय क्षेत्र देवघाटधाममा नव वर्ष २०८१ काे अवसरमा पाल्नुहुने सम्पुर्ण भक्तजन तथा पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने निर्णय गरियाे । साथै  आगामी दिनहरूमा गरिने कार्यक्रमहरूकाे बारेमा पनि छलफल गरि आवश्यक निर्णयहरू गरि सम्पन्न गरियाे ।

JCI News Archive