पोखरा लेडी जेसीजको तेस्रो साधारण सभा सम्पन्न

2024-04-25

मिती २०८०-१२-०३तदअनुशार २०२४ मार्च १६तारीकका दिन जे सि आई पोखरा लेडीको तेस्रो साधारण शभा  बैठक बर्ष २०२४ का अध्यक्ष जेसि गायत्रि फुयालज्युको शभाअध्यक्षतामा पोखरा ४ नालामुख स्थित जे सि आई पोखरा लेडिको सचिबालयमा बिभिन्न महत्वपुर्ण बिषय उपर छलफल गरी सु सम्पन्न गरीयो ।।

JCI News Archive