रत्ननगर जेसिज संचालक समितिको प्रथम बैठक सम्पन्न।

2024-02-03

रत्ननगर जेसिज संचालक समितिको प्रथम बैठक मिति २०८० माघ १९ गते शुक्रवार तदनुशार 2,february,2024 का दिन सम्पन्न भयो।बैठक रत्ननगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि नरहरि पुरीको अध्यक्षतामा रत्ननगर जेसिजको सचिवालय रत्ननगर २ टांडिमा बसेको थियो।बैठक विभिन्न १० वटा प्रस्ताव उपर छलफल गरि सर्वसम्मत निर्णय सहित सौहार्द्पुर्ण वातावरणमा सम्पन्न भएको थियो।

JCI News Archive