Be A Smart Jaycees तालिम लम्किमा

2022-06-10

लम्कि जेसीजको आयोजनामा लम्कि जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी नेत्रप्रसाद जैशीको सभाध्यक्ष्यता तथा नेपाल जेसीका पूर्व अध्यक्ष जेसीआई सिनेटर फुल कुमार लालबानी ज्यूको प्रमुख आतिथ्यतामा Be A Smart Jaycees तालिम जेसीज सचिवालयमा सम्पन जसको सहभागी १८ जना रहेका थिए ।


JCI News Archive