दोस्रो कार्यसमितिको बैठक सम्पन्न

2024-03-11


आज मिति २०८०११-२८ दाङ महिला जेसिजको दोस्रो कार्यसमितिको बैठक दाङ महिला जेसिज २०२४ का अध्यक्ष जेसी जुन कुमारी बुढा ज्युको अध्यक्षता मा बोर्डको पदाधिकारीहरु बीच मा भिविन्न एजेण्डा मा छलफल गरी सम्पन्न गरियो  ।

JCI News Archive