चौथो कार्यसमितिको बैठक

2022-07-08

आज मिति २०७९/३/२४ गते शुक्रबारका दिन शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा वर्ष २०२२ को चौथो कार्यसमितिको बैठक विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।

JCI News Archive