शिवरात्रिको अवसर पारि नारायणगढ लेडीजले गर्यो भक्तजनहरुलाई फलफुल वितरण

2023-08-13

मिति २०७९।११।०६ शनिबारका दिन शिवरात्री पर्वको पावन अवसरमा नारायणगढ लेडी जेसिजको आयोजनामा पोखरा बसपार्कमा अवस्थित गौरेश्वर महादेव मन्दिर परिसरमा अध्यक्ष ज्यूको  अनुपस्थितिमा कार्यकारिणी उपाध्यक्ष जेसी शान्ति श्रेष्ठ ज्यूको सभा अध्यक्षतामा भक्सतजनहरुलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि नारायणगढ लेडी जेसिजकि पूर्व अध्यक्ष एवं समाजसेवी श्री रमा श्रेष्ठ ज्यू रहनु भएको थियो भने नारायणगढलेडी जेसिजकि नि.वर्तमान अध्यक्ष जेसी अनिता श्रेष्ठ अधिकारी ज्यूको पनि विशेष उपस्थिति रहेको थियो ।

JCI News Archive