सतासीधाम जेसीज द्वारा जेसीज सप्ताह अन्तर्गत चौथो दिन लागु पदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सप्पन्न ।

2022-08-30

सतासीधाम जेसीजद्वारा जेसीज सप्ताह -२०२२ अन्तर्गतको चौथो कार्यक्रम"लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम", शिवसताक्षी न.पा. वाड न.०६ वाड समितीको कार्यलय, श्री कृष्ण प्रणामी युवा परिसर प्रारम्भिक समिति शिवगञ्जको सहाअयोजनामा श्री कृष्ण प्रणामि युवा परिषद झापा जिल्ला अध्यक्ष श्री टहलदाश ओलि ज्युको प्रमुख आतिथ्य र चेतना नेपाल भद्रपुर झापाका अध्यक्ष इन्द्रप्रसाद ओलि ज्यु को प्रमुख सहजीकरणमा सप्पन्न भएको छ।
  उक्त कार्यक्रममा जन आदर्श मा.बि एवम शिवगञ्ज बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सहभागीता रहेको थियो।
२५अगस्ट, २०२२(०९भाद्र २०७९, बिहिबार)
शिवसताक्षी ०६, शिवगञ्ज,झापा।

JCI News Archive