हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

2020-08-09

दाङ महिला जेसीजकाे आयाेजनामा नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष आदरणीय व्यक्तित्व श्री विमला याेगी ज्यूकाे प्रमुख आतिथ्यतामा अग्रज व्यक्तित्वहरु, आदरणीय पूर्व अध्यक्ष ज्यूहरु आदरणीय पत्रकार ज्यूहरु, जेसीज मनहरु तथा नन जेसीज मनहरुकाे सम्मानजनक उपस्थितिमा महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा शुभकामना आदान प्रदान गर्दै गर्दा चलिआएकाे रितिरिवाज परम्परालाई जाेगाई राख्नु पर्दछ भन्ने उद्देश्यका साथ सम्पूर्ण उपस्थितिवाट अहिलेकाे काेभिड १९ काे विषम अवस्था विश्वबाटनै चाडाेभन्दा चाडाे अन्त्य हाेस् भन्ने कामनाका साथ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरियाे। सम्पूर्ण उपस्थित महानुभावहरुकाे उपस्थितिकाे सम्मान गर्दै सव्य रुपमा कार्यक्रम सम्पन्न गर्नकाे लागि यहाँहरु सम्पूर्णकाे अमुल्य समय, साथ सहयाेग हाैसलाकाे कदर गर्दै धेरै धेरै धन्यावाद दिन चाहान्छाै र सदैव यहाँहरु सम्पूर्णकाे सल्लाह, सुझाव, साथ, सहयाेग र हाैसलाकाे अपेक्षा गर्दछौ।
सहभागीता संख्या: ४५ जना

JCI News Archive