सुरुङ्ग जेसीजका अध्ययक्ष जेसी कमल कट्टलको अध्यक्षतामा तथा उपाध्यक्ष जेसी किशोर दाहालको संयोजकत्व मा सम्पन्न भएको थियो ।सामुहिक आस्था वाचन भएको सो कार्यक्रम मा अतिथि हरुले ले होली को सुभकामना दिनु भएको थियो। कार्यक्रम मा १०० जना को उपस्थिति रहेको थियो। । कार्यक्रम को संचालन महासचिव जेसी प्रविन तिम्सीनाले ले गर्नु भएको थियो। कार्यक्रम मा उपस्थिति सम्पुर्ण ले सुभकामना आदान प्रदान गरि सभ्य रुपमा रङ्ग दली नाचगान सहित कार्यक्रम भब्य रुपमा सफल भयो।