बुधबारे जेसिज को जेसिज सप्ताह अन्तर्गतको आजको छैटौँ दिवशिय कार्यक्रम आन्तरिक पर्यटन, अतिथि सत्कार तथा खाना को सजावट सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भयेको छ।जेसिज ले बुद्धशान्ती वार्ड न•:2भरी का 4 बिद्यालय बाट करिब 300 बिद्यार्थी र महिला चेम्बर बुद्धशान्ती का महिला हरु लाई तालिम दिएको छ।