पोखरा लेडी जेसीजको पारिवारीक वनभोज कार्यक्रम

2024-03-20

मिती २०८० फागनु १९ गते तदनुसार २ मार्च २०२४ का दिन पोखरा लेडी जेसीज वर्ष 2024 का अध्यक्ष जेसी गायत्री फुयालज्यूको सभाध्यक्षता एवं पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष श्री देवकृष्ण पराजुलीको प्रमुख आतिथ्यतामा पोखरा खपौदि स्थित अल्फान्जो रिसोर्टमा पारीवारीक बनभोजको कार्यक्रम सुसम्पन्न गरीयो उक्त कार्यक्रमको संयोजन जेसी रेजिना कटुवालले गर्नुभएको थियो यसैबिच एक आौपचारीक कार्यक्रम मा सामुहीक राष्ट्रिय गान, सामुहीक आस्थापाठ बाचन गरी शुमकामना मन्तव्य, प्रमुख अतिथिय मन्तव्य, सभाध्यक्ष मन्तव्य सहित शभा औपचारीक रुपमा सम्पन्न भएको थियो । भातृत्व सम्बन्धलाई प्रगाढ बनाइ सम्बन्ध विस्तार गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा मात्त्रीशाखा जेसिआई पोखराका पुर्बअध्यक्ष तथा मादी गाउँपालिका वडा नं. ४ का अध्यक्ष श्री शिव प्रसाद सापकोटाज्यूज्यु , मातृ शाखा पोखरा जेसीजका पुर्ब अध्यक्ष एबं नेपाल जेसिजका राष्टीयअध्यक्षिय सल्लाहकार जेसि गोबिन्ध देबकोटा ज्यु , जेसिआई पोखरा का अध्यक्षजेसी देवराज शर्माज्यू, पूर्व अध्यक्ष जेसीआई सिनेटर शिव सुवेदीज्यू, विभिन्न पदाधिकारी एवं सदस्यज्यूहरु, लेखनाथ जेसीजका अध्यक्ष जेसी प्रकाश राई भाटज्यू एवं पदाधिकारज्यूहरु र अन्य छिमेकी शाखाकाअध्यक्षज्युहरु एंब पदाधिकारज्यू, पोखरा लेडी जेसीजका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षज्यूहरुमा श्री सजना कर्मचार्य ज्यू, श्री मिनु श्रेष्ठ ज्यू,श्री गिता सिग्देल ज्यू,श्री सीता पाण्डे ज्यू,श्री बसन्त के सी ज्यू, श्री सन्तु पौडेल ज्यू,श्री कमला शर्मा ज्यू, लगायत सस्थाका पदाधिकारीज्यू एवं सदस्यज्यूहरु र विभन्न संघ संस्थाका प्रतिनिधित्वज्यूहरुको उल्लेखनीय उपस्थित रहेको थियो कार्यक्रममा नाचगान, विभिन्न खेल सहित सम्पन्न गरियो |

JCI News Archive