२०८१/०१/२२ गते शनिबार ।
तुलसीपुरनगर जेसिजको आयोजना तथा त्रिभुवननगर जेसिज, लमही जेसिज , जेसि आई दाङ लेडि र सल्यान जेसिजको सह- आयोजनामा बहुशाखा संसदिय बैठक अभ्यास तालिम सफलता पूर्वक सु-सम्पन्न गरियो।
प्रमुख अतिथि :-टिकाराम खड़का ( मेयर तुलसीपुर उपमहानगर पालिका )
प्रशिक्षक :- जेसी शिव प्रसाद भूषाल