लागू औषध तथा दुर्व्यसनी सचेतना

2024-05-07

मिती २०८०/११/२१ गतेका दिन सुर्खेत महिला जेसीजको आयोजनामा महाशिवरात्रीको अवसरमा लागु औषध तथा दुर्व्यसनी सचेतना कार्यक्रम श्री शिव मा॰वि॰ विध्यालयमा विध्यार्थी भाईबहिनीहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरियो।

JCI News Archive