२०८२ पौष २२ गते (6 January 2026) पर्सनालिटी डेभलपमेण्ट तालिम लेकसाइड स्थित टिका रिसोर्टमा वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीको सभाध्यक्षा पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर चाँदनी जोशीको प्रमुख आतिथ्यता, पोखरा लेडी वर्ष २००७ का अध्यक्ष श्री मिनु कुँवर श्रेष्ठ र पूर्व सदस्य Beauty Expert चिनु गुरुङज्यूको प्रशिक्षकत्वमा सदस्यको वाह्य र आन्तरिक विकासगर्न र कहाँ कस्तो ठाउँमा कसरी प्रस्ुतुत हुन भन्ने विषयलाई मुख्य उद्देश्यको रुपमा उक्त तालिम सञ्चालन गरी सम्पन्न गरिएको थियोे ।